Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले मुलुक आर्थिक मन्दीमा रहेको समयमा अयोग्य लडाकुका नाममा सरकारी ढुकुटी रित्याउन खोज्नु गलत भएको बताएका छन्। काठमाडौंको बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अयोग्य लडाकुको व्यवस्थापनका लागि अस्थायी नभएर स्थायी समाधान खोजिनुपर्ने उनले बताए। नेता शाहीले देशको परिवर्तनमा लाग्छु भनेर गएका युवाहरूलाई सरकारले दुई लाख रकम दिँदैमा उनीहरूको…