राजनीति Archives | Page 729 of 2090 | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने

मकवानपुर - बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक दिउँसो २ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । गत माघ ३ मा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक आज बस्न लागेको सचिवालयका प्रमुख सचिव खड्काले बताए…