राजनीति « Khabarhub

मिटरब्याजीको समस्या समाधानमा कुनै हेलचेक्र्याईँ गरिएको छैन : मन्त्री गुरुङ

काठमाडौँ- कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजीको समस्या समाधानमा कुनै हेलचेक्र्याईँ नगरिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई अघि बढाउन केही ढिलाइ भएपनि मिटरब्याजीको समस्या समाधानमा कुनै हेलचेक्र्याईँ नगरिएको बताएका हुन् । समयमा नै विधेयक संसदमा प्रस्तुत हुनुपर्ने भएपनि…