राजनीति « Khabarhub

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

काठमाडौँ- नक्कली भूटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सांसद टोपबहादुर रायमाझीसहित १६ जनालाई थुनामा राख्ने आदेश दिएको छ । उक्त आदेशसँगै नेकपा (एमाले) मा निलम्बित सचिवसमेत रहेका रायमाझीको सांसद पद निलम्बन भएको छ । प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३ ले फौजदारी अभियोगमा पक्राउ परेको सांसद पुर्पक्षका लागि थुनामा गएमा थुनामा रहेको…