Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्य घनश्याम भुसालले आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन् । सडक दुर्घटनाका कारण भुसाल यतिबेला सिभिल अस्पतालमा उपचाररत छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्– 'सडक दुर्घटनाको कारण सिभिल अस्पतालमा उपचाररत रहेको हुँदा अहिलेसम्म कुनै प्रकारको चोटपटक वा गम्भीर…