राजनीति « Khabarhub

राप्रपा नागरिकता विधेयकको विपक्षमा छ भन्ने प्रचार भयो : अध्यक्ष लिङ्देन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नागरिकता विधेयकको विरोधमा रहेको प्रचार भएको भन्दै त्यो आफूहरूको विरोध प्रक्रिया मात्रै रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा वंशजको आधारमा नागरिकता पाउनु पर्दछ भन्ने कुरामा कुनै दुबिधा र फरक मत नभएपनि जन्मको आधारमा नागरिकता वितरण गर्दा त्यो सुविधा लिएर कुनै विदेशीले नागरिकता…