राजनीति « Khabarhub

शरणर्थी प्रकरणमा राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाउने भएको छ। नक्कली भुटानी शरणर्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने तयारी गरेका छन्। त्यस्तै ७७ वटै जिल्ला प्रशासनमा जिल्ला कार्यसमितिका अध्यक्षमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र…