एमालेको स्थायी कमिटी बैठक भोलि « Khabarhub

एमालेको स्थायी कमिटी बैठक भोलि


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ।

आज स्थायो कमिटी बैठक बस्ने तयारी गरिए पनि केन्द्रीय कमिटीको बैठकमा प्रतिवेदन पेश गर्ने क्रम लम्बिएकाले स्थायी कमिटी बैठक भोलिका लागि तय गरिएको हो।

स्थायी कमिटी बैठक बसे पछि भोलि दिउँसो फेरि केन्द्रीय कमिटी बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। हिजोदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।

प्रस्तुत प्रतिवेदनमाथि आवश्यक छलफल गरेर बैठकबाट पारित गरिनेछ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : ५९ बजे

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी