राजनीति « Khabarhub

नवनिर्वाचित सभापति राईद्वारा शपथ

जनकपुरधाम- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिहदरबारस्थित संसद् भवनमा सोमबार आयोजित कार्यक्रममा सभापति राईले उक्त शपथ लिएकी हुन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उनी राष्ट्रियसभा सदस्य छिन् । राईले साेमबार नै पदबहाली गरिन् । पदबहालीपछि कुराकानी गर्दै उनले राष्ट्र र जनताका पक्षमा…