राजनीति « Khabarhub

भ्रष्टाचारविरुद्ध सशक्त अभियान थालौँ : गिरिराजमणि पोखरेल

खोटाङ - नेकपा (माओवादी केन्द्र)का उपमहासचिव गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको बताएका छन्। विकास  र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन भ्रष्टाचार घातक रोगका रुपमा देखापरेको उल्लेख गर्दै पार्टी स्कुल विभाग प्रमुखसमेत रहेका पोखरेलले भ्रष्ट मानसिकताविरुद्ध सबैतिर सङ्घर्ष गर्न जरुरी रहेको औँल्याएका छन्। “भ्रष्टाचारविरुद्ध एउटा सशक्त अभियान जरुरी छ। अहिले पार्टी अध्यक्ष…