Live on
Your Voice, Your Power
काठमाडाैँ- सांसद विश्वप्रकाश शर्माले २००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोली अनुसन्धान सुरु गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद शर्माले २००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोलेर अनुसन्धान गर्नुपर्ने बताएका हुन् । बैठकमा सांसद शर्माले मुलुकको आर्थिक चुनौतीलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए । आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद…