Live on
Your Voice, Your Power
काठमाडौं– सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनकै गृहजिल्लावासी विकासकुमार ठाकुरले सिंहले अकुत सम्पत्ति जम्मा गरेको दाबी गर्दै सोमबार अख्तियारमा उजुरी दिएका हुन् । सामान्य परिवारमा जन्मिएका सिंह राजनीतिकबाहेक अन्य पेशारव्यवसायमा संलग्न नभए पनि अकुत सम्पत्ति आर्जन गरेको निवेदकले दाबी गरेका छन् । लामो समय नेपाली कांग्रेसको राजनीति गरेका सिंह…