Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न बैठक बस्न लागेको हो। बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार बिहान ११ बजे बस्ने भएको छ। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहनेछ। यसअघि गत मंगलवारका…