राजनीति « Khabarhub

मुलुकको आर्थिक अवस्था सुधार हुने नीति ल्याउन सरकारलाई सत्तारुढ दलकाे सुझाव

काठमाडौँ- सत्तारुढ दलले मुलुकको आर्थिक अवस्था सुधार हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् । उनीहरूले सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा मंगलबार बसेको सरकारलाई समर्थन गर्ने दलहरूको बैठकमा कृषि, पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने र आर्थिक अवस्था पनि सुधार हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज…