राजनीति « Khabarhub

‘संविधान विरोधी शक्तिसँग होसियार रहनुपर्छ’

गण्डकी- गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले अहिलेको संविधानमाथि औँला ठड्याउने र असहिष्णुता दर्शाउने शक्तिहरूसँग होसियार रहनुपर्ने बताएका छन् । पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस समारोहलाई आइतबार सम्बोधन गर्दै उनले राजनीतिक दल र जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेकाले एक थरी मानिस संविधान नै फेर्नुपर्छ भनेर लागिरहेको उल्लेख गरे । 'संविधानप्रति वफादार रहेर हामीले शपथ खाएका छौँ,…