Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेले मुलुक राजनीतिक, आर्थिक र सामाजिक रुपमा संकटतर्फ उन्मुख हुँदै गएको भन्दै प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी कायम गर्नुपर्ने जनाएको छ । तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कमिटी बैठकले विशेष प्रस्ताव पारित गर्दै भ्रष्टाचार सङ्क्रामक रोग जसरी फैलिँदै गएको, राष्ट्रिय हितको रक्षाको प्रश्न चुनौतीपूर्ण बन्दै गएको र अस्थिरता र अराजकताका प्रवृत्तिहरू झाँगिन खोजेको…