राजनीति « Khabarhub

नागरिकता विधेयक प्रमाणीकरण खारेज गर्न नेमकिपाको माग

भक्तपुर– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण अविलम्ब खारेज गर्न माग गरेको छ ।  पार्टी सचिव प्रेम सुवालले प्रेस विज्ञप्तिमार्फत केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै नागरिकता विधेयकमा भएको प्रमाणीकरणको विरोध एवं भत्सर्ना गरेका हुन् । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बिहीबार बसेको सचिवालय बैठकले देशघाती नागरिकता विधेयकको…