राजनीति « Khabarhub

राजनीतिमा इमान्दारिताले बिचौलियाको अन्त्य गर्छ : मन्त्री गुरुङ

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिमा इमान्दारिताले बिचौलियाको अन्त्य गर्ने बताएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले संसदीय समितिले दिने निर्देशनलाई भने मन्त्रालयले शिरोधार्य गरी तदारुकताका साथ कार्यान्वयन गर्ने विश्वास दिलाए । मन्त्री गुरुङले भने, 'समितिका निर्देशन र सुझावलाई अङ्गिकार गरिनेछ, कानुनका विभेदकारी प्रावधानलाई हटाइनेछ, समाजमा घृणा…