राजनीति « Khabarhub

निजामती ऐनको माग गर्दै कर्मचारीले सिंहदरबार प्रवेशमा रोक लगाउने

काठमाडौं - संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीका संयुक्त ट्रेड युनियनहरुले सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन्। गत वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यत्रःम अनुसार आज बिहीबार सिंहदरबार प्रवेशमा रोक लगाउन लागिएको हो। नेपाल निजामती कर्मचारी संगठनकाक केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाका अनुसार वैशाख १९ गते मुख्य सचिवसहित विभिन्न मन्त्रालयका…