राजनीति Archives | Page 799 of 2089 | Khabarhub Khabarhub

जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय 

काठमाडौं– जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ। सोमबार संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय गरेको हो । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालय मागेका थिए ।  जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । आज चार बजे नवनियुक्त मन्त्री तथा प्रधानमन्त्री पुष्पकमल दाहाल…