राजनीति « Khabarhub

राप्रपाले जेठ चार गते काठमाडौँमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठ चार गते काठमाडौँमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको छ । आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरण लगायत सबै भ्रष्टाचारका काण्डलाई छानबिन गर्न दबाब दिने उद्देश्यका साथ काठमाडौँमा पार्टीले आमसभा गर्न लागेको जानकारी दिएका हुन् । शरणार्थी प्रकरणको छानबिनलाई सशक्त बनाउनुपर्ने र…