Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ध्वस्त पार्ने सबै षडयन्त्रलाई चिर्न सफल भएको बताएका छन् । शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटनमा अध्यक्ष ओलीले एमालेलाई सिध्याउन र ध्वत पार्न अनेक षडयन्त्र भएको भन्दै त्यसलाई चिरेर अहिले एमालेलाई बलियो र सबल पार्टी बनाएको बताए । आजको अवस्थामा पार्टी सुरक्षित भएर…