राजनीति Archives | Page 809 of 2088 | Khabarhub Khabarhub

खोटाङका अग्निपीडितलाई राहत प्रदान गर्ने प्रदेश सरकारको निर्णय

खोटाङ - प्रदेश १ सरकारले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्निपीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले सोमबार साँझ भएको आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल राहतका सामग्री उपलब्ध गराउने र कानुन बमोजिम पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो। अग्निपीडितलाई राहत तत्काल उपलब्ध गराउने तथा क्षतिको विवरणसहित प्राप्त कागजातका आधारमा नगद सहयोग…