राजनीति « Khabarhub

प्रतिनिधिसभामा छलफल बिहान ११ बजे सुरु हुने

काठमाडौँ - सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आज पनि जारी रहने भएको छ। गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो। हिजो सुरु भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए। आज पनि सोही…