Live on
Your Voice, Your Power
काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले ‘प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताको मुद्दा’ शीर्षकमा विभिन्न कार्यक्रम आयोजना गरी ३० औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । शान्ति समाजका काठमाडौँ, पाल्पा, दाङ, सुर्खेत, चितवन, नवलपुर, गोरखा र मोरङ शाखाको आयोजनामा छट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् । कार्यक्रममा शान्ति समाजका तर्फबाट…