राजनीति « Khabarhub

भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति नपाउन् : एमाले नेता रिमाल

काठमाडौँ- नेकपा एमालेका नेता विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति पाउन  नहुने बताएका छन । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि किर्ते गर्ने कार्यमा एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न रहेको खबर बाहिर आएको बेला रिमालले यस्तो टिप्पणी गरेका हुन् । ‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानूनभन्दा माथि कोही हुँदैनन् ।…