राजनीति « Khabarhub

निलम्बित सांसद चौधरीले आज अदालतमा बयान दिने

कैलाली - निलम्बित सांसद अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने भएको छ। १९ माघमा बाँकेबाट पक्राउ परेका निलम्बित प्रतिनिधिसभा सदस्य चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो। सोही बन्दी प्रत्यक्षीकरण रिटमा २९ गते देश बहादुर सार्कीको इजलासले चौधरीलाई बयानका…