Live on
Your Voice, Your Power
काठमाडौं– सभामुख देवराज घिमिरेले संघीय संसद्को अभिलेख व्यवस्थापनमा चासो लिएका छन् । मंगलबार संघीय संसद्को पुस्तकालय निरीक्षण गर्दै उनले संसदीय अभिलेख र संग्रहालयलाई व्यवस्थित बनाउन निर्देशन दिए । उनले पुस्तकालयलाई सरल र व्यवस्थित बनाउँदै अटोमेशनबाट सञ्चालन गर्ने कार्ययोजना बनाउन समेत निर्देशन दिए । सभामुख घिमिरेले संविधान निर्माणका क्रममा भएका गतिविधि र दस्तावेजलाई डिजिटल प्रविधियुक्त बनाइ…