राजनीति Archives | Page 838 of 2089 | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवालाई भेट्न जनमत पार्टीका अध्यक्ष सीके राउत बालुवाटार पुगे

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष राउत बिहीबार साँझ बालुवाटार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।