राजनीति « Khabarhub

आज एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं– आज नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । आसन्न केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न एमाले सचिवालय बैठक बस्न लागेको स्रोतले जनाएको छ । एमालेको केन्द्रीय समिति बैठक वैशाख २८ गतेदेखि सुरु हुने भएको छ । माले नेता विष्णु रिजालका अनुसार वैशाख २८-३० गतेसम्म चल्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न सचिवालय बैठक बस्न…