Live on
Your Voice, Your Power
काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगकाअनुसार शुक्रबार बिहान साढे बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले नेपाली कांग्रेसभन्दा करिब ४५ हजार मतले अगाडि रहेको छ। प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको एमालेले समानुपातिकतर्फ सुरुआतदेखि नै अग्रता लिइरहेको छ। यो समाचार तयार पार्दासम्म उसले दश लाख ३३ हजार २२९ मत पाएको छ। कांग्रेसले…