Live on
Your Voice, Your Power
काठमाडौं–नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मजदूरहरुकै आन्दोलनको बलमा मुलुकबाट राणा र पञ्चायतकालको अन्त्य भएको बताएका छन् । उनले विसं २००३ /२०४६ साल र ०६१/६२मा भएको आन्दोलनमा मजदूरले खेलेको अग्रणि भूमिकाकै जगमा राणा र पञ्चलाई समाप्त गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको प्रस्ट पारे । १३० औँ अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नेपाल…