राजनीति « Khabarhub

हस्तकला उद्योगलाई सातै प्रदेशमा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। ‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ। यो असीमित सम्भावना भएको क्षेत्र हो,’ प्रधानमन्त्रीले भने, ‘यो क्षेत्रलाई राम्रोसँग विकास…