राजनीति « Khabarhub

संसदमा प्रश्न उठ्यो : प्रधानमन्त्री बस्ने कुर्सी कुन देशबाट आएको हो ?

काठमाडौँ- संसदमा सांसद र प्रधानमन्त्री बस्ने कुर्सी कुन देशबाट आएको भनी प्रश्न उठेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सांसद र प्रधानमन्त्री बस्ने कुर्सी नेपालमै बनेको हो कि अरु कुनै देशबाट आयात भएको हो ? भनी प्रश्न गरेकी हुन् । उनले सिंहदरबार, बालुवाटार , शितल निवास र सदनलाई आत्मनिर्भर घोषणा…