राजनीति « Khabarhub

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले चार प्रतिवेदन पेस गर्ने कार्यसूची

काठमाडौँ - राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुनेछ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । थारु आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८-७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८-७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८-७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक…