राजनीति « Khabarhub

‘सरकारले नीति तथा कार्यक्रममा भूमि व्यवस्थापनलाई महत्त्व दिएको छ’ 

बनेपा– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सरकारले नीति तथा कार्यक्रममा भूमि व्यवस्थापनलाई महत्त्व दिएको बताएका छन्। भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलको आयोजनामा भएको ‘भू–उपयोग योजना र भूमि प्रशासन एकीकरण र विकेन्द्रीकरण’ सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीमा उनले भूमिको सहज पहुँच उपलब्ध गराउन भूमिमा वैज्ञानिक व्यवस्थापन गर्दै सही सदुपयोग गर्न आपसीय सम्बन्ध र मौलिक…