राजनीति « Khabarhub

मन्त्रीको नाम टुंगाउन एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार, मध्याह्न १२ बजेका लागि बैठक बोलाइएको हो। पार्टी कार्यालयमा बस्ने बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने र आवश्यक विषयमा छलफल हुनेछ । केहीबरेअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार…