जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारी निर्णयविरुद्ध दायर रिट सर्वोच्चद्वारा दरपिठ « Khabarhub

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारी निर्णयविरुद्ध दायर रिट सर्वोच्चद्वारा दरपिठ


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने गरी सरकारले गरेको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ ।

सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दर्ता नहुने भन्दै दरपिठ गरेका हुन् ।

रामेछापका कल्याण बुढाथोकी लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाएर उक्त रिट दायर गरेका थिए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ६ : १७ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज