राजनीति « Khabarhub

अध्यादेशको विषयमा गगन थापाले दोहोरो चरित्र देखाए : अमनलाल मोदी

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले सरकारले सिफारिस गरेको अध्यादेशको विरोध गरेर गगन थापाले दोहोरो चरित्र देखाएको बताएका छन् । थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको अध्यादेश प्रमाणीकरण विषयक अन्तक्र्रिया कार्यक्रममा मोदीले टिकापुर पुगेर थारुलाई अन्याय पर्यो विद्रोेह भयो भनेर थापाले यसअघि बोलेको तर अहिले अध्यादेशको बिरोध गरेर…