राजनीति « Khabarhub

लैङ्गिक भेदभावविना समानुपातिक समावेशी सिद्धान्त लागू : मुख्यमन्त्री गिरी

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले एक सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देश, विदेशमा रहेका सम्पूर्ण नारीहरूमा शुभकामना व्यक्त गरेका छन् । उनले नेपालको संविधानले लैङ्गिक भेदभावविना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक सुनिश्चित गरेको उल्लेख गरेका छन् । आज महिला अन्तर्राष्ट्रिय नारी दिवसको विश्वभरि ‘लैङ्गिक समानताको बलियो आधार:…