Live on
Your Voice, Your Power
काठमाडौँ - प्रतिनिधिसभातर्फ दोलखाको मतगणना रोचक बन्दै गएको छ । लामाबगर र भुषाफेदाको मतगणना सकिँदा माओवादी केन्द्रका गंगा कार्कीले फेरि अग्रता लिएका छन्। पछिल्लो परिणामअनुसार कार्कीले १ हजार १९५ मत अन्तरले अग्रता लिएका हुन् । अघिल्लो नतिजामा अगाडि रहेका नेकपा एमालेका बालकृष्ण सिवाकोटी अहिले पछि परेका छन् । भुषाफेदाको मत गणनाबाट कार्कीको पक्षमा १६०६ मत…