राजनीति « Khabarhub

पोखरा स्वच्छ र सफा राख्न नीतिगत पहल थालेका छौँ : महानगर प्रमुख आचार्य

काठमाडौँ- पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सुन्दर र स्वच्छ पोखराको विशेषतालाई जोगाउन महानगरले नीतिगत पहल थालेको बताएका छन् । स्वच्छ ऊर्जा नेपालले पोखरामा आयोजना गरेको ‘सबैका लागि सुरक्षित र सफा हावा अभियान र पोखराको साझा अवस्था’ सम्बन्धी कार्यशालामा आचार्यले पछिल्लो समय पोखराको वायु प्रदूषण बढेकोप्रति आफू गम्भीर रहेको जनाउँदै स्वच्छ वातावरणका लागि नीतिगतरूपमै कार्यक्रम तय…