Live on
Your Voice, Your Power
काठमाडौँ- प्रदेश नं १ को प्रदेशसभाले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ८१ (४) बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्रीका तर्फबाट सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सो प्रस्ताव पेस गरेका थिए । सङ्घीय…