राजनीति « Khabarhub

काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरले सरकारी निवासको सुविधा पाउने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरले सरकारी निवासको सुविधा पाउने भएका छन् । कानून नै बनाएर महानगरले मेयर र उपमेयरलाई सरकारी निवासको सुविधा दिन लागेको हो । यसअघिका मेयरहरुले लैनचौरस्थित बेलायती दूतावास नजिकै रहेको भवनलाई सरकारी निवासको रुपमा प्रयोग गर्दै आएका थिए । यद्यपि पूर्वमेयर विद्यासुन्दर शाक्यले भने काठमाडौँमै निजी घर भएका कारण सरकारी निवास…