राजनीति « Khabarhub

कर्णाली प्रदेशको सभामुखको लागि उम्मेदवारी दिने समय आज

सुर्खेत - कर्णाली प्रदेशमा आज सभामुख छनोटका लागि उम्मेदवारी दर्ता गर्ने समय आज रहेको रहेको छ। बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय छुट्याएको छ। बेलुकी ५ : १५ बजे उम्मेदवारको नामावली प्रकाशन र ५ : ३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। आइतबार बिहान…