राजनीति « Khabarhub

नेपाल-भारत सचिव स्तरीय बैठक काठमाडौँमा सुरु

काठमाडौँ - दुई दिने नेपाल भ्रमणमा आएका भारतीय सचिव विनयमोहन याक एन्ड यती होटेलमा पुगेका छन्। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उनले सो होटेलमा नेपाल–भारत सचिवस्तरीय बैठकमा सहभागी जनाउने कार्यक्रम रहेको छ । बैठकमा सीमा सबन्ध, वातावरण, पर्यटन, यातायात लगायत द्धिपक्षीय चासोको विषयमा कुराकानी गर्नेछन्। त्यसपछि परराष्ट्र मन्त्रालयले उनको सम्मानमा आयोजना गरेको…