राजनीति Archives | Page 961 of 2093 | Khabarhub Khabarhub

‘पूर्व प्रधानमन्त्रीहरूले लर्को लागेर संसदमा जान छाड्नु पर्छ’

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्रीहरूले संसद्मा जाने इच्छालाई बिट मार्नु पर्ने बताएका छन् । शुक्रबार छोरी मानुषी यमीलाई भोट माग्न पुगेका भट्टराईले सत्ता गठबन्धनका शीर्ष नेतालाई जानकारी गराएर नै आफू संसद् भन्दा बाहिर बसेको पनि बताए । भट्टराईले बहुदलीय व्यवस्थाको उदयपछि नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई दिइएको ‘अफर’ अस्वीकार गरेको जनाउँदै त्यागले मात्रै नेताहरू महान् हुने बताए…