राजनीति « Khabarhub

‘नेपाल टेलिभिजन व्यावसायिक र प्रतिस्पर्धी बन्नुपर्छ’ 

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने बताएकी छिन् । नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अनगिन्ती टेलिभिजनको भीडबीच आफूलाई अब्बल बनाउनुपर्ने बताइन् ।  'अहिले नेपाल टेलिभिजनलाई विविधता र बहुलता, नेपाली समाजको आवश्यकता र आम नागरिकको अपेक्षा पूरा गर्दै देश…