Live on
Your Voice, Your Power
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शहीदको बलिदानबाट ऊर्जा लिएर देश निर्माणको नयाँ सङ्कल्प गर्नुपर्ने बताए । शहीद दिवसका अवसरमा आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले शहीदको योगदानको कदर गर्नुपर्ने धारणा राखे । “समृद्ध नेपालको बाटोमा दत्तचित्त भएर लाग्न शहीदहरुले बाटो देखाउनुभएको छ, शहीदको बलिदानबाट ऊर्जा लिएर नयाँ सङ्कल्प गरौँ,…