Live on
Your Voice, Your Power
सप्तरी– सप्तरी-१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नवलकिशोर साह प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । यहाँले २३ हजार पाँच सय ६४ मत ल्याएर विजयी भएका हुन् । उनले जनमत पार्टीका जयकान्त राउतलाई तीन हजार पाँच सय ७२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ कञ्चनरूप, सप्तरीका अनुसार साहले २३…